खोटाङ जाँदै गरेको जीप सुनकोशीमा खस्यो, ३ जना बेपत्ता

    १९ जेठ, सिन्धुली / मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट जीप सुनकोशी नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौ‌ंबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो । … Continue reading खोटाङ जाँदै गरेको जीप सुनकोशीमा खस्यो, ३ जना बेपत्ता